२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले सामान्य विवाद भएकै आधारमा मतदान स्थगित नगर्न निर्देशन दिएको छ ।

केही जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिष्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहे पनि स्थगित भएको मतदान तत्काल सुरु गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना नटाँस्न आयोगले मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।