२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा मतपेटिका फुटाइयो



अ+ अ-

 

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तोरबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाइएको छ ।

नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् । सोही गाउँपालिका–९ बस्ने ३२ वर्षीय सूर्य परियारले बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेर फुटाएका थिए ।

त्यसपछि मतदान केही बेर रोकिएको थियो । बिहान करिब ११ः१५ पछि पुनः मतदान सुरु गरिएको थियो ।