२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता बनाएका छन् ।

सिंहले ८१८ मत प्राप्त गरेका छन् भने राप्रपाका रवीन्द्र मिश्रले उनलाई पछ्याएका छन् । मिश्रले ७३७ मत प्राप्त गरेका छन् ।

काठमाडौंत्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टिका उमेदवार पुकार बमले ५२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेदवार किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन् ।