२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं-७ मा घण्टीको अग्रता,सुर्यले पछ्याउँदै, गठबन्धनकी मानुषी यमी तेस्रोमा



अ+ अ-

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । पछिल्लो गणनाअनुसार घण्टीका उम्मेदवार गणेश पराजुलीले ६१५ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेले ५०९ मत पाएका छन् ।

यस्तै, सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई ४५५ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।