२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर २ बाट एमालेका प्रेम बहादुर महर्जन विजयी



अ+ अ-

पाटनः ललितपुर निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर महर्जन विजयी हुनु भएको छ । यो विजयसँगै एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ ।

महर्जनले १९ हजार ७३४ मत प्राप्त गर्नु भएको छ । मतगणना समाप्त भइसके पनि निर्वाचन आयोगले महर्जन निर्वाचित भएको घोषणा गरिसकेको छैन ।

महर्जनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गर्नु भएको थियो ।

यस क्षेत्रबाट सत्ता गठबन्धनले कृष्णलाल महर्जनलाई उम्मेदवार बनाएको थियो । तर मतगणनाको शुरुदेखि नै उहाँ निकै पछि पर्नु भएको थियो ।

नेपाली काँग्रेसले मुस्ताङबाट एक स्थानमा विजय हासिल गरिसकेको छ ।