२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ क्षेत्र नम्बर १ मा एमालेको अग्रता



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता पाएको छ । हालसम्मको १४, ८३७ मतगणना हुँदा एमालेका भुमी त्रिपाठीले ६,७८८ मतसहित अग्रता बनाएका हुन् ।

त्यस्तै , गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ५,९७१ मत प्राप्त गरे । एमालेका त्रिपाठी र पाण्डेबिच ८१७ मतको अन्तर रहेको छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १,९५९ मत पाएका छन् ।