२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– ९ बाट नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ४३ हजार ६७ मतमा ११ हजार ९५६ मत ल्याई उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखेरलले १० हजार ९६१ मत ल्याएका छन् । त्यस्तै सत्ता गठबन्धनबाट उम्मेदवरा बनेकी नेकपा ९माओवादी केन्द्र० की कल्पना धमलाले ६ हजार ४०२ मत हासिल गरिन् ।

काठमाडौँ–९ मा कुल ७२ हजार १७३ मतदाता रहेकामा ४३ हजार ६७ मत मात्रै खसेको थियो । २०४८ सालदेखि भएका हरेक संसदीय निर्वाचनमा एमालेबाट आठ पटक उम्मेदवार बनेका श्रेष्ठले यो सहित चार पटक जित निकालेका छन् । चारपटक उनी पराजित भएका थिए ।