८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ-१ मा रामचन्द्र पौडेललाई एमालेका एकबहादुरले उछिने



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् ।

जारी मतगणनामा अहिलेसम्म कांग्रेसका उम्मेदवार पौडेलले ३२१० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले ३३४२ मत ल्याएका छन् ।

यस्तै, राप्रपाका उम्मेदवारले ५२२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२९० मत ल्याएका छन् । अहिलेसम्म ९ हजार ७ सय ५६ मत गणना भएको छ ।