१५ असार २०८३, सोमबार
,
Latest
यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेपका पूर्वसदस्यसचिव किशोरबहादुर सिंहको निधन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव किशोरबहादुर सिंहको हृदयाघातबाट निधन भएको छ । बिहीबार बिहान उनको नर्भिक अस्पतालमा निधन भएको हो ।

सामान्य पेट दुखेपछि उनलाई नर्भिक अस्पताल लगी भर्ना गरिएको थियो । उपचारका क्रममा हृदयाघात भई उनको निधन भएको बताइएको छ ।