१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् प्रतिनिधिसभामा पत्यक्षतर्फ निर्वाचित एमाले सांसदहरु



अ+ अ-

काठमाडौं । यही २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ ४४ जना निर्वाचित भएका छन् । नवनिर्वाचित सांसदहरु यसप्रकार रहेका छन् ।
१. ताप्लेजुङ – योगेश भट्टराई
२. पाँचथर – वसन्तकुमार नेम्वाङ
३. इलाम–१ महेश बस्नेत
४. इलाम–२ सुवास नेम्वाङ
५. झापा–२ देवराज घिमिरे
६. झापा–४ एलपी साँवा लिम्बू
७. झापा–५ केपी शर्मा ओली
८. मोरङ–२ ऋषिकेश पोखरेल
९. धनकुटा राजेन्द्र राई
१०. सुनसरी–२ भीमप्रसाद आचार्य
११. सुनसरी–३ भगवती चौधरी
१२. सोलुखुम्बु मानवीर राई
१३. उदयपुर–२ अम्बरबहादुर रायमाझी
१४. सिरहा–१ रामशंकर यादव
१५. सिरहा–३ लीलानाथ श्रेष्ठ
१६. बारा–१ अच्युत मैनाली
१७. बारा–३ ज्वालाकुमारी शाह
१८. धनुषा–३ जुलीकुमारी महतो
१९. धनुषा–४ रघुवीर महासेठ
२०. सर्लाही–३ हरिप्रसाद उप्रेती
२१. पर्सा–३ राजकुमार गुप्ता
२२. महोत्तरी–१ लक्ष्मी महतो
२३. काभ्रे–२ गोकुल बाँस्कोटा
२४. मकवानपुर–२ महेशकुमार बर्तौला
२५. ललितपुर–२ प्रेमबहादुर महर्जन
२६. काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ
२७. कास्की–१ मनबहादुर गुरुङ
२८. कास्की–२ विद्या भट्टराई
२९. कास्की–३ दामोदर पौडेल
३०. पर्वत – पदम गिरी
३१. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
३२. पाल्पा–१ नारायण आचार्य
३३. पाल्पा–२ ठाकुर गैरे
३४. रुपन्देही–१ छविलाल विश्वकर्मा
३५. रुपन्देही–२ विष्णु पौडेल

३६. रुपन्देही–५ वासुदेव घिमिरे
३७. कपिलवस्तु–१ बलराम अधिकारी
३८. कपिलवस्तु–३ मंगलप्रसाद गुप्ता
३९. अर्घाखाँची – टोपबहादुर रायमाझी
४०. गुल्मी–२ गोकर्ण विष्ट
४१. प्युठान – सूर्य थापा
४२. बाँके–१ सूर्यप्रसाद ढकाल
४३. बैतडी – दामोदर भण्डारी
४४. कञ्चनपुर–१ तारा लामा तामाङ