२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपशिखाको दु:खेसो : प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलीले क्रान्ति बन्ने भए म अज्ञानी हुँ ।



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कतारमा जारी बिश्वकप फुटबल प्रतियोगित हेर्न गएपछि पार्टीकै केही नेता तथा कार्यकर्ताले आलोचना गरे ।

आलोचना पछि सापकोटाले आफ्नो फेसबुकमा लेख्नुभयो – एकदिन गयल नभईकन २६ वर्ष पार्टीमा गरेको योगदानको एक रत्तिपनि ख्याल नराखी साथीले दिएको टिकटमा फुटबल हेर्दा फटाहा, लुटाहा पुँजिवादी सबै भईयो ।

उहाँले लेख्नुभएको छ -न कसैलाई धम्क्याएको छ, न घुर्क्याएको छ, खास मैले धम्क्याएको कसलाई हो ? मेरा बारेमा सार्वजनिक टिप्पणी गरेपछि प्रस्टिकरण दिनु र चरित्रहत्याको कानुनी उपचार खोज्छु भन्दा धम्कि हुन्छ भन्ने मलाई ज्ञान भएन ।

सापकोटाले लेख्नुभएको छ- दुनियासंग कुनै गुनासो छैन, मेरा प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलिले क्रान्ति बन्ने भए म अज्ञानि हॅु ! माफ पाम !