काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ९१ हजार ६ सय कायम भएको छ ।
त्यसैगरी चाँदी भने प्रतितोला रु १२७० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।







