२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानायक हमाल र वर्षा एकसाथ एक फ्रेममा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । महानायक राजेश हमालले आफ्नो फेसबुकका वालमा केही तीस्बीरहरु सार्वजनिक गरेका छन् । त्यस तस्बीरमा उनी एक्लो देखिएनन् उनका साथ चर्चित नायिका वर्षा सिवाकोटी पनि रहेकाी छन् ।

महानायक हमालले आफ्नो वालमा यस्तो लेखेका छन्, आजका झलकहरु। उनले यति दुई शब्द लेखेर तस्बीरहरु सार्वजनिक गरेका थिए । अनुमान लगाउँदा उनीहरुको एकसाथ कुनै नयाँ म्युजिक भिडियो आउन लागेको संकेत गरेको छ ।