काठमाडौं । आज बजारमा सुन चाँदीको मुल्य स्थिर छ । हिजो (बिहिबार) प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज सोही मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि हिजो कै मुल्य प्रतितोला रु ९२ हजार ७ सय मै कारोबार भईरहेको भएको महासंघले जनाएको छ ।
यता चाँदीको मुल्य पनि प्रतितोला रु १३२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







