२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजभोलि महानायक रोजश हमाल के मा व्यस्त ? हेर्नुहोस् तस्बीरमा



फाइल फोटो
अ+ अ-

काठमाडौं । महानायक रोजश हमालले सार्वजनिक संञ्जालमा केही फोटो सार्वजनिक गरेका छन् । उनले अगामी आउँदै गरेको म्युजिक भिडियोको सुटिङमा लिएको तस्बीर भएको अनुमान लगाउन सकिन्छ । 

महानायक हमाल नीलो डउरा सुरवाल र कालो कोटमो निकै सुन्दर देखिएका छन् । साथै उनको हसमुख अनुहारले उनको तस्बीरमा ज्याती थपििदएको छ । उनले आफ्नो टिमसँगको फोटो पोष्ट गरेका हुन् ।