२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ



अ+ अ-

एजेन्सी । वर्तमान र अघिल्लो पुस्ताहरू बीचको सबैभन्दा ठूलो भिन्नता भनेको प्रकृतिमा उनीहरूको बीचमा बित्ने समय हो ।

जसको परिणाम बालबालिकाहरु शारीरिक रुपमा कमजोर बन्दै गएका छन्, उनीहरुको सामाजिक विकासमा असर परिरहेको छ ।

हार्वर्डका अनुसार बाहिरी क्रियाकलाप नगर्ने बालबालिकाको सफल हुने सम्भावना पनि कम हुन्छ ।

३ देखि ५ वर्षका बालबालिका दिनभर सक्रिय हुनुपर्छ भने ६ देखि १७ वर्षका बालबालिकाले दैनिक कम्तीमा ६० मिनेट खेल्नुपर्छ । शारीरिक रूपमा सक्रिय हुनुपर्छ ।




भर्खरै