२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी निकायका वेबसाइटमा समस्या



अ+ अ-

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सरकारी निकायका वेबसाइटमा समस्या आएको छ ।

शनिबार दिउँसोदेखि सरकारी कार्यालयका वेबसाइट नखुलेका हुन् । सरकारी निकायका जीओभी डट एनपी भएका वेबसाइट नखुलेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । जसले गर्दा सार्वजनिक सेवामा समस्या आएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा केही घण्टादेखि समस्या आएकाले सरकारी निकायका वेबसाइट नखुलेको जानकारी दिए । सर्भरमा समस्या आएपछि ह्याक भएको आशंका गरिएको उनले बताए ।