२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पठान’ले पाँच दिनमै कमायो ५४२ करोड



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्स अफिसमा उत्साहजनक कमाई गरिरहेको छ । गत बुधबारबाट प्रदर्शनमा आएको फिल्म पठानले पाँच दिनमै ५४२ करोडको कलेक्शन गरेको हो ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्म पठानले पाँच दिनमा भारतभित्रै ३३५ करोड र भारतबाहिर २०७ करोड गरी विश्वव्यापी रुपमा ५४२ करोडको कलेक्शन गरेको हो ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख खान र दीपिका पादुकोणसँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।