२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती हुँदाको खुशी साट्दै प्रियंका र आयुष्मान (फोटो फिचर)



अ+ अ-

काठमाडौं । गर्भवती भएकी नायिका प्रियंका कार्की र बावु हुन लागेको नायक आयुष्मान देशराज आजभोली खुशी साट्दै छन् । सामाजिक संञ्जाल मार्फत उनीहरु दुवैजनाले आफ्नो गर्भवतीको अपडेट दिदैँ आएको छन् । घरमा आउने नयाँ सदस्यको स्वागतमा उनीहरु एकपछि अर्को वेवी साओर देखि लिएर सपिङ गरिएको फोटोहरु पनि समाजिक संञ्जान मै सार्वजनिक भएको हुन् । 

प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै जसलाई प्रेम, खुशी, सन्तुष्टी र नयाँ सुरुवातका लागि तयार राखेको उल्लेख गरेकी छिन् । उनले, आफूले चाहेको सबैथोक आयुष्मान भएको पनि लेखेकी छिन् । नायिका कार्कीले, अब आफूहरुको चमत्कारलाई स्वागत गर्नका लागि आफूले पर्खन नसक्ने पनि बताएकी छिन् ।

नायिका कार्की केही दिनमा नै आमा बन्दैछिन् । सामाजिक संजालमा विभिन्न कारणले चर्चा र आलोचना भएपनि आयुष्मान र प्रियंकालाई यसले खासै प्रभाव पारेको छैन । उनीहरु, आफ्नै तरिकाले जीवनलाई अगाडि बढाइरहेका छन् ।

प्रियंकाले आयुष्मानलाई उक्त बेबी साओर संगठित गरिदिएकोमा धन्यवाद व्यक्त गरेकी छन् । र साथसाथै यो सबैभन्दा उत्तम साओर भएको पनि उल्लेख गरिकी छन् ।