काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार ४ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य भने प्रतितोला रु ९१ हजार ९ सय कायम गरिएको छ ।
यता चाँदी भने प्रतितोला रु १३१५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।







