२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टौदह पोखरीमा देखिएको सुन्दरता (फोटो फिचर)



अ+ अ-

काठमाडौं । वर्षायाममा काठमाडौं टौदहको सुन्दरता बढेको छ । उक्त पोखरीमा विभिन्न चराचुरुङ्गी र माछा, हास र सर्प पनि देख्न पाइन्छ ।

पाखरीको बीच भागमा फूलेको फूलमा चरा बसेको तस्बीरले स्पष्ट पारेको छ । त्यस्तै पोखरीमा आहार खानाको लागि आएको माछाको हुलले उक्त पोखरीको सुन्दरता अझै बढाएको छ । 

अर्कोतिर जलहार गर्दै गरेको हाँस देखिएको छ । यहाँ भएको विभिन्न सर्पले पोखरीको सान नै बढाएको छ ।

 

तस्वीर: रोशन सापकोटा÷रासस