६ असार २०८३, शनिबार
,
Latest
‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको निष्कर्ष– चुनौती भएपनि अहिलेको गठबन्धन टिकाउनैपर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको सचिवालय बैककले चुनौती रहेपनि गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता प्रदीप ज्ञवालीले भने, ‘अहिलेको सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ । चुनौती छन् तर टिकाएर लैजान्छौँ भन्ने हाम्रो संकल्प रहेको छ ।’

आगामी राष्ट्रपतिमा देखिएको असमझदारी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनको निरन्तरतामा आशंका पैदा भएको छ ।