५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक प्रहरीको नियन्त्रणमा कर्णेल चन्द्रप्रकाश चापागाईं, शान्ति सेनामा हुँदा अनियमितता गरेको आरोप



अ+ अ-

काठमाडौं । नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई अनुशासन र आचरण विपरितको कसुरमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । कर्णेल चापागाईंलाई हाल जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखि छानविन भईरहेको छ ।

शान्ति सेनामा हुँदा अनियमितता गरेको आरोप कर्णेल चापागाईंमाथि लागेको छ । सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले अनियमितता गरेको बताइएको छ । 
कर्णेल चापागाईंमाथि भईरहेको छानविनको नतिजा छिट्टै आउने बतार्ईएको छ ।