२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको न्यु साउथ वेल्समा १५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि



अ+ अ-

सिड्नी । कोरोना भाइरसको दोस्रो लहरमा अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा १५ जना नेपाली संक्रमित भएका छन् । नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै संक्रमित हुने १५ जना नेपाली युवाहरु रहेको यहाँको स्वास्थ्य विभागकी एक अधिकारी मेरियम गेलले जानकारी दिईन् ।

उनीहरुमध्‍ये अधिकांश वृद्ध स्याहार केन्द्रमा कार्यरत थिए । मेरियमले कोरोना खोप कार्यक्रमको प्राथमिकतामा अस्पताल र वृद्ध स्याहार केन्द्रमा काम गर्ने कर्मचारीका साथै उनीहरुको परिवारका सदस्य पनि रहेको जानकारी दिईन् ।

अष्ट्रेलियामा पल्लिो समय कोरोना संक्रमण बढिरहेकाले कोरोनाको सामान्य लक्षण देखिँदा र संक्रमितसँग हिमचिम भएको शंका लागे पनि तुरुन्त परीक्षण गराउन सबैलाई मारियमले आग्रह गरेकी थिइन् ।




भर्खरै