५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा घरभित्र बोरामा पोको पारेर राखेको अवस्थामा महिलाको शव फेला



अ+ अ-

काठमाडौँ । मोरङमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा घरभित्र हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा महिलाको शव फेला परेको हो ।

स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पहिचान नखुलेकी करिब ३५ वर्षीया महिलाको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।