२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन यस्तो छ विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।  

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८४ पैसा तोकिएको छ।  एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ८१७४ पैसा रहेको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७०पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५६ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।  

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८० पैसा तोकिएको छ ।

एक बहराइन दिनारको खरिददर ३ सय १६रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ७५ पैसा तोकिएको छ।




भर्खरै