काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन/चाँदीको मुल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज (आईतबार) छापावाला सुनको मुल्य प्रतितोला रु ९१ हजार ५ सय कायम भएको छ । त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ९१ हजार कायम भएको पनि महासंघले बताएको छ ।
यता चाँदीको मुल्य प्रतितोलामा रु १३२५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।







