एजेन्सी । रोयल अब्जर्भेट्रिग्रिनिचले १३औं वर्षका उत्कृष्ट खगोलीय फोटोग्राफर प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि छानिएका तस्बिरहरू घोषणा गरेको छ। यी तस्बिरहरू हाम्रो सौर्य प्रणाली र अन्तरिक्षका हुन्।
प्रतियोगितामा ७५ देशका ४,५०० भन्दा बढी तस्बिरहरू प्राप्त भएका थिए। छानिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएका छन् ।
चीनका डानिङ काइको तस्बिर
यूकेका कुश चन्डरियाले खिचेको सोल नेबुलाको तस्बिर
चीनका जीआजुन हुआले खिचेका सूर्योदयको तस्बिर
फ्रान्सका रेमी लाब्लान्क मेसरले खिचेको तस्बिर
अस्ट्रेलियाका स्टिभन मोरले खिचेको फ्लेम नेबुला

श्रीलङ्काका योभिन याहाथुगोडाको डल्फिन हेड नेबुला
सुपरनोभा विस्फोटपछि बाँकी रहेको पदार्थहरूको हङ्गेरीका पिटर फेल्टोटीले खिचेको तस्बिर
जर्मनीका स्टेफान लिबरम्यानले खिचेको हारमोनी
यूकेका म्याट नेलरले खिचेको चन्द्रोदय
अमेरिकाका बर्नार्ड मिलरले खिचेको तस्बिर
भारतका जसनप्रीत सिंह डिङ्ग्राले खिचेको तस्बिर
यूकेका डामियन पिचले खिचेको शनि ग्रहको तस्बिर
यूकेका डामियन पिचले खिचेको शनि ग्रहको तस्बिर
अस्ट्रेलियाका एड हर्स्टले खिचेको लुना पार्क
भिटाली नोभिकोभले रुसको मुर्मान्स्कमा खिचेको तस्बिर












