१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता निधिबाट पुराना नेता उपाध्यायको स्वास्थ्य लाभको कामना



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीका पुराना नेता आमोदप्रसाद उपाध्यायलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।

पूर्वमन्त्री उपाध्यायको निवास धुम्बाराही पुगेर नेता निधिले उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिदैं स्वास्थ्य लाभको शुभकामना दिएका हुन्।

निधिसँगको भेटमा नेता उपाध्यायले पछिल्लो राजनीतिक सहमतिले राजनीति सहि बाटोमा आएको भन्दै लोकतन्त्रका बिषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्न नहुनेमा जोड दिएका छन्।

८८ बर्षीय उपाध्याय लामो समयदेखि बिरामी हुनुहुन्छ ।