१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु



symbolic picture
अ+ अ-

रुपन्देही । पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका ६ चिल्लेपानीस्थित झडेवा—रहबास कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिपर सडकदेखि करिब ४० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ गणेशपुर बस्ने ४० वर्षीय चालक विष्णु गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीको अनुसार दुर्घटनामा घाइते भएका माथागढी गाउँपालिका ७ झडेवाका ५० वर्षीय हुम बहादुर परियारको उपचार भईरहेको छ ।