काठमाडौं । कलाकार दीपाश्री निरौलाले असार १५ अर्थात राष्ट्रिय धान दिवसमा धान रोपेको फोटो सार्वजनिक गरेकी छन् । उनले सामाजिक संजालमा आफु खेतमा रोर्पा गरेको फोटो सार्वजनिक गरेकी हुन् ।
उनले लेखिन्, "मेरो लालाहरुसँग खेतमा मस्ती, यो पो हो हाम्रो दोस्ती।" साथै उनले राष्ट्रिय धान दिवसको शुभकामना दिएकी छन् ।
हेर्नुहोस् फोटोफिचर :
















