८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा ) ले कार्यकारिणी समितिको बैठक बस्दैछ ।

वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपालेकार्यकारिणी समितिको बैठक बोलाएको हो ।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा कस्ले उम्मेदवारी दिने भन्ने बारे छलफल गर्न पार्टिले बैठक बोलाएको हो ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।