८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती सरकार छाड्दै एमाले



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनमा भएको राजनीतिक परिवर्तनसँग बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेले सरकार छाड्ने भएको छ ।

माओवादी केन्द्रले नेतृत्व गरेको सरकारलाई एमालेका ४ मन्त्रीले राजीनामा दिएर आजै सरकार छाड्ने भएका हुन् ।

प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिन लागेसँगै एमाले पनि सरकारबाट बाहिरिने तयारी गरेको हो ।

संघीय सरकारबाट एमाले बाहिरिसके पनि कोशी प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकारमा भने एमालेको नेतृत्व छ ।