५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा विधान महाधिवेशनको तयारी, आज स्थायी कमिटी बैठक बस्दै



नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली
नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली
अ+ अ-

काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बालुवाटारमा बिहान ९ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन अघि नै एमालेले विधान महाधिवेशन गर्ने तयारी भइरहेको एमालेले जनाएको छ । विधान महाधिवेशन एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ । 

पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा,विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।

माधव नेपाल पक्ष एमालेमा रहने वा नरहने कुराले पनि त्यसको मितिमा तलमाथि हुने स्रोतले जनाएको छ ।