३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकार सहभागी हुने, आठ मन्त्रालय पाउने



file
अ+ अ-

काठमाडौं। नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

सभापति शेरबहादुर देउवाको धुम्बाराही स्थित निवासमा बसेको पदाधिकारी बैठकले उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुनेगरि तयारी गरेको हो । कांग्रेसले १० ओटा मन्त्रालयमा दाबी गर्दै आएको भएपनि गठबन्धन दलहरु बीच भागबण्डा मिलाउन खोज्दा ८ ओटा मन्त्रालय पाउने निश्चत जस्तै भएको छ ।

सहकारमा सहभागी हुने अन्य मन्त्रीको नाम तय नभएपनि सभापति देउवाले अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने तयारी गर्नुभएको छ । यस अघि नेता खड्काले आफु यस पटक मन्त्री नबन्ने बताउदै आउनु भएको थियो ।




भर्खरै