३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालको सिमसार पुरिरहेका दुई ट्रिपर महानगरको नियन्त्रणमा



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरिरहेका दुइ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।

फेवाको सिमसार र रामसार क्षेत्रमा माटो हालि पुरिरहेको अवस्थामा नगर प्रहरीले वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाको दुई वटा जेसिवी र ट्रिपरहरु नियन्त्रणमा लिएको हो ।

महानगरले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि जेसिवी र ट्रिपरहर्रु नियन्त्रणमा लिएको हो । सिमसार क्षेत्र पुर्न रातको समयमा काम गर्ने गरिरहेका वाईयूके कन्स्ट्रक्सनले प्रति रोपनी ५ लाख रुपैयाँमा लिने गरेको पाइएको नगर प्रहरीले बताए ।

 




भर्खरै