२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान समस्याबारे निकास खोज्न अर्थमन्त्री र गभर्नरको छलफल



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबिच छलफल सुरु भएको छ ।

निजी क्षेत्र उद्योगी व्यवसायी, सेयर लगानीकर्ता, नियामक, बैंकर्स लगायतले वर्तमान समयमा देखिएको समस्याबारे गुनासो गरेपछि अर्थमन्त्री महतले गभर्नरलाई छलफलको लागिअर्थ मन्त्रालय बोलाएका हुन् ।

मन्त्रालयमा अहिलेको समस्या समाधान गर्न केन्द्रीय बैंकले कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा छलफल भईरहेको बताईएको छ । पछिल्लो समय बैंकको ब्याजदर र ऋणको विषय निकै विवादित बनेको छ ।