२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन खुल्दै गर्दा आफ्नो पेशा कसरी सुरक्षित बनाउने ?



अ+ अ-

काठमाडौं । लकडाउन खुल्दै गर्दा आफ्नो पेशा कसरी सुरक्षित बनाउने ? आफ्ना स्टाफलाई कसरी संक्रमणबाट बचाउने ? कार्यालय वा फिल्डमा काम गर्ने मनोबल कसरी कायम गर्ने तथा हरेक पेशाका भिन्नता अनुरुप कसरी सुरक्षित रहेर काम गर्ने लगायत विषयमा जनस्वास्थ्य विशेषज्ञहरुको परामर्श लिएर काम गर्दा प्रभावकारी रुपमा सुरक्षित हुन सकिन्छ । 

पेशाबाट आफु र आफ्नो परिवार सुरक्षित गर्ने उपायले महामारीको प्रकोपबाट बच्न सकिन्छ । पब्लिक हेल्थ मा अकुपेसनल हेल्थको ठूलो भूमिका हुन्छ । प्रविधिको विकासले संसार जोड्न सम्भव छ । 

देशका बिभिन्न ठाउँमा रहनुभएका चिकित्सक, जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीबाट स्थानीय स्तरमा परामर्श सेवा लिन सकिन्छ ।