५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज तीन खेल, विश्व वरियताको शीर्ष बेल्जियमले रसियाको सामना गर्दै



अ+ अ-

एजेन्सी । हिजो (शुक्रबारबाट) सुरु भएको १६ औं संस्करणको युरो कपमा आज ३ खेलहरु हुँदैछन् । 'समूह ए'मा रहेका वेल्स र स्वीट्जरल्याण्डविरुद्ध पहिलो खेल साँझ ६ः४५ बजे हुँदैछ । खेल स्वीट्जरल्याण्डको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । 

यस्तै दोस्रो खेलमा समूह बी का डेनमार्क र फिनल्याण्डले डेनमार्कको पार्केन मैदानमा प्रतिस्पर्धा गर्दैछन् । खेल ९ः४५ बजे हुनेछ । 

समूह बी कै फिफा विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जियमले रसियासँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल रसियाको क्रेस्टोभ्स्की मैदानमा १२ः४५ बजे हुनेछ ।