२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारीलाई सिधै बागमतीमा चोपलने हो : बालेन शाह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपाल्नुपर्ने बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्ध सडक नाटक धेरै देखिसकेको भन्दै उहाँले आफूले यस्ता नाटकमा विश्वास नगर्ने बताउनुभएको छ ।

उहाँले भ्रष्टाचारीलाई सिधै कारबाही गर्ने नीति बनाउन समेत माग गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्धको सडक आन्दोलनका विषयमा टिप्पणी गर्दै उहाँले लेख्नुभएको छ ।

भ्रष्टाचार विरुद्धको आन्दोलन ?
को नेता हो थाहा छ ?
घर कहाँ हो थाहा छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस् ।
यस्तो सडक नाटक धेरै देखिसक्यो हामीले ।
पत्याउँदिन म चाहीँ ।
तपाईंहरुलाई यत्रो भोट देखिएर नेता बनाको आन्दोलन गर्नलाई होइन । सिधै कारबाही गर्नलाई हो । सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।




भर्खरै