२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमात्र होइन विगतका भ्रष्टाचारका फाइल पनि खोलौँ– प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारमात्र नभई अहिलेसम्म भएका विगतका ठुला भ्रष्टाचारको फाइल खोल्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन। अन्य ठूलाठूला विवादित घटनाको छानबिन हुन्छ। सम्पत्ति शुद्धीकरणको केसलाई पनि छानबिन गरेर दोषीलाई कारबाही गर्छौँ। राजस्वमा भएको चलखेललाई छानबिन गर्ने कुरा। पुँजी बजारमा भएका सेटिङलाई पनि भत्काउने काम सुरु गरेका छ।’

भ्रष्टाचारको विषयमा आवश्यक परे ऐन संशोधनदेखि निर्माणलाई पनि अगाडि बढाउने उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले संस्थागत भ्रष्टाचारको कारणले देश अप्ठ्यारो ठाउँमा गएको भन्दै आफूलाई सच्याउन अवसर भएकाले राजनीतिक दललाई एकजुट हुन आह्वान गर्नुभयो ।




भर्खरै