३० जेष्ठ २०८३, शनिबार
,
Latest
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लासँग बराबरीमा रोकियो लिभरपुल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले बराबरी खेलेको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको २७ औं मिनेटमा जाकोव रामसेले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८९ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

यो नतिजासँगै लिभरपुल ३७ खेलबाट ६६ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ । समान खेलबाट ५८ अंकका साथ एस्टन भिल्ला सातौं स्थानमा रहेको छ ।