३० जेष्ठ २०८३, शनिबार
,
Latest
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल सोसिडाडले बार्सिलोनालाई हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै रियल सोसिडाडसँग पराजित भएको हो ।

खेलको पाँचौं मिनेटमा नै मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा अलेक्जान्डर सोर्लोथले गोल थप्दै सोसिडाडको अग्रता दोब्बर पारे । ९० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् ।

हारबा बाबजुद बार्सिलोनाले यसअघि नै सिजनको ला लिगा उपाधि जितिसकेको छ । ३५ खेलबाट ८५ अंकका साथ बार्सिलोना तालिकाको शीर्षस्थानमा छ । सोसिडाड ३५ खेलबाटै ६५ अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।