५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाका लागि ४ बेड आइसीयु र १२ बेडको आइसोलेसन छुट्याइयो



अ+ अ-

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आइसीयु र १२ बेडको आइसोलेसन छुट्याइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहर आउन सक्ने र यी लहरमा बालबालिका बढी जोखिममा पर्ने सम्भावना रहेको भन्दै आवश्यक तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको थियो। सोही अनुसार टेकुमा बेड छुट्याइएको हो।

यस्तै मन्त्रालयले देशभरका सबै अस्पताललाई २० प्रतिशत शैय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

अहिले अस्पतालमा कोभिड बिरामीका लागि कुल ४५ बेडको आइसोलेसन, २८ आइसीयु र २१ भेन्टिलेटर छन् भने ८२ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।