२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गद्वारी दर्शन गरी फर्केको जीप दुर्घटना



अ+ अ-

रूपन्देही । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप स्वर्गद्वारी नपा४ उपल्लो भिङ्रीमा दुर्घटनामा भएको छ ।

लु १ च ६३४५ नम्बरको जीपमा चालकसहित ८ जना सवार थिए । दुर्घटनामा परेको ८ जना नै दाङको लमही– ५ का रहेका प्रहरीले बताएको छ । यद्यपी उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।

उनीहरु गम्भीर घाइते रहेको र मानवीय क्षतिसमेत भएको हुनसक्ने प्रहरीको आशंका छ ।उनीहरलाई अहिले उद्धार गरी अस्पताल पठाउन कार्य भईरहेको छ । दुर्घटनाबारे थप जानकारी आउन बाकि छ।