५ असार २०८३, शुक्रबार
,
Latest
झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको संस्थापन इतर पक्ष भर्चुअल मिटिङमा जुट्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक चलिरहेको छ । 

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफलका लागि दिउँसो २ः३० बजेबाट भर्चुअल मिटिङमा नेताहरु जुटेका हुन् ।

वरिष्ठ नेता पौडेलको अगुवाइमा भएको बैठकमा नेता कृष्णप्रसाद सिटौला पक्षीय केन्द्रीय सदस्य पनि सहभागी रहेको बताइएको छ । 

बैठकमा २५ जना भन्दाबढी नेता जोडिएका छन् ।