५ असार २०८३, शुक्रबार
,
Latest
झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै , निषेधाज्ञा एक साता थप्ने तयारी



अ+ अ-

काठमाडौ ।  काठमाडौं  उपत्यकामा जारी  निषेधाज्ञा एक साता थप्ने तयारी स्थानीय प्रशासनले गरेको छ ।

यस अघि जारी गरिएको निशेधाज्ञाको समयसीमा सकिन लागेपछि उपत्यकाका तीनै ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । बैठकले खाद्य तथा किराना पसल  समय तोकेर खोल्ने दिने र अरु निर्णयहरु लाई यथाबत नै राख्ने तयारी भएको छ ।

जारी निषेधाज्ञा जेष्ठ २० गते सकिँदै छ ।