काठमाडौं । आज (मंगलबार) बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो ।
हिजो (सोमबार) प्रतितोला रु ९४ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) घटेर प्रतितोला रु ९४ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९४ हजार कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







