२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले गुमायो पाँचौं विकेट



अ+ अ-

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरण अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

ताकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पाँचौं विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो । हाल क्रिजमा कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी छन् ।

उनी १९ बलमा १२ रन जोडेर आउट भए । हाल क्रिजमा कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी छन् ।