२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक : सांसदका प्रश्नको जवाफ मन्त्रीहरुले दिँदै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि जारी हुनेछ । विहान ११ बजे बस्ने तय भएको बैठकमा बिनियोजन विधेयक, २०८० अन्तर्गतका विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची छ ।

जसमा आजको बैठकमा रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरुले छलफलका क्रममा उठेका विषयमा जवाफ दिनुहुनेछ ।

साथै आजको बैठकमा परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपाने मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका मन्त्रीले पनि जवाफ दिनुहुनेछ । विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा हिजोदेखि सुरु भएको हो ।